गृह · शब्दकोश

एडी

[ना.]

१. छेत्रीको एक थर।

२. सिकारी।

[ना.]

खुट्टाको कुर्कुच्चादेखि माथिपट्टिको भाग।

⟵ फेरि सूचीमा जानुहोस्