ऋषिकल्प

[वि.]

ऋषिहरूमा हुने गुण भएको; ज्ञान, आचरणव्यवहारले ऋषिजस्तो; ऋषिसमान; ऋषितुल्य