गृह · शब्दकोश

उपक्रम

[ना.]

१. कुनै काम विशेषको आयोजना; तयारी।

२. थालनी; सुरु; आरम्भ।

३. भूमिका; प्रस्तावना।

⟵ फेरि सूचीमा जानुहोस्