गृह · शब्दकोश

उदित

१. उज्ज्वल; स्वच्छ।

२. उदय भएको; उदाएको।

३. प्रकट भएको; निस्केको।

४. प्रचलित।

⟵ फेरि सूचीमा जानुहोस्