गृह · शब्दकोश

उटपटाङ

[वि.]

१. चकचके।

२. ठट्यौलो; उटुङ्ग्याहा।

३. नचाहिँदो उपद्रो मात्र गर्ने; उरन्ठेउलो।

⟵ फेरि सूचीमा जानुहोस्