उरन्ठेउलो

[वि.]

१. अशिष्ट; अभद्र; अचाडु

२. बढ्ता चकचके; आलोकाँचो; बुद्धि नछिप्पिएको (केटो)।