इरा

१. इला; इडा; भूमि

२. पुरुरवाका पितामाता।

३. वाणी; सरस्वती

४. विशेष प्रकारको मद्य