गृह · शब्दकोश

आयाम

[ना.]

१. फैलावट; विस्तार।

२. वस्तुको लमाइ, चौँडाइ, मोटाइ र गहिराइ।

⟵ फेरि सूचीमा जानुहोस्