गृह · शब्दकोश

अस्वच्छ

[वि.]

१. कसर भएको; धमिलो; अस्पष्ट।

२. स्वच्छ नभएको; सुग्घर नभएको; फोहोर; अशुद्ध; दूषित।

⟵ फेरि सूचीमा जानुहोस्