असामयिक

[वि.]

१. अप्रासङ्गिक; असान्दर्भिक

२. समयमा नभएको; बेमौकाको; उचित समयसँग मेल नखाने।