अल्लारेपन

[ना.]

१. उमेर नछिप्पिएको अवस्था; केटौलीपन।

२. केटाकेटी अवस्था; ठिटौलीपन।