गृह · शब्दकोश

अरोचक

[वि.]

१. अरुचि; खान मन नलाग्ने अवस्था।

२. अरुचि पैदा गर्ने; बेस्वादिलो।

३. चहकिलो नभएको; धमिलो; मलिन।

⟵ फेरि सूचीमा जानुहोस्