गृह · शब्दकोश

अरुचिकर

[वि.]

१. मन नपरेको; इच्छा नजाग्ने; अरोचक।

२. रुचि नहुने; रुचि नगराउने।

⟵ फेरि सूचीमा जानुहोस्