अरिङाल

[ना.]

बारुलाको आकारको तर त्यसभन्दा ठुलो बच्छ्युँभन्दा सानो, खिल गाडेर चिल्ने बिखालु किरो; अच्छ्युँ; अरिँगाल