गृह · शब्दकोश

अयोग्यता

[ना.]

१. अनौचित्य।

२. कुपात्रता; अपात्रता।

३. योग्यताको अभाव; नालायकपन।

⟵ फेरि सूचीमा जानुहोस्