गृह · शब्दकोश

अभाग

[वि.]

१. दुर्भाग्य; अभाग्य; खोटो कर्म।

२. भाग नछुट्याइएको; अंशबन्डा नगरिएको; अविभक्त।

३. भाग्य नभएको; कर्मखोटी; अभागी।

⟵ फेरि सूचीमा जानुहोस्