गृह · शब्दकोश

अनुरूपता

[ना.]

अनुरूप हुनाको स्थिति; समानता; सादृश्य।

[ना.]

अनुसरण गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्