गृह · शब्दकोश
१. अवश्य हुने; अवश्यम्भावी।
२. छोड्न नसकिने।
३. नभई नहुने; अत्यावश्यक; परमावश्यक।
४. पन्छाउन नसकिने; निवारण गर्न नसकिने।
५. पाठ्यक्रमअन्तर्गत लिनैपर्ने; इच्छाधीन नभएको।
६. विकल्प नभएको।
⟵ फेरि सूचीमा जानुहोस्