गृह · शब्दकोश

अवश्य

[वि.]

१. नगरी नहुने; गर्नैपर्ने।

२. निश्चय नै; जरुर।

३. वशमा नभएको।

⟵ फेरि सूचीमा जानुहोस्