अधिष्ठातृ

[वि.]

१. निर्वाहक; परिचालक; सञ्चालक(स्त्री)।

२. विश्वब्रह्माण्डकी सञ्चालिका; परमात्मा स्वरूपकी।

३. सबैले मानेकी; सबैद्वारा पुजिएकी।

४. स्थापना गर्ने; संस्थापिका।