गृह · शब्दकोश

अतृप्त

[वि.]

१. खाएर पेट नभरिएको; भोक शान्त नभएको।

२. जिज्ञासाबाट सन्तुष्ट नभएको; बौद्धिक वा मानसिक भोकले सताएको।

⟵ फेरि सूचीमा जानुहोस्