अचुक
[वि.]
नचुक्ने;
कहिले
पनि
खेर
नजाने
;
भुल
नगर्ने;
विफल
नहुने
;
अमोघ
(अचुक
निसाना
, अचुक
औषधी
इ.)।