होसियारी
[ना.]
१. चतुर्याइँ;
चलाखी
।
२.
समझदारी
;
बुद्धिमानी
।
३.
होसियार
हुँदाको
गुण
वा
अवस्था
;
सावधानी
;
सचेतता
।