हीनयान
[ना.]
कर्मकाण्डपद्धति नमान्ने बौद्धधर्मीहरूको एक सम्प्रदाय; थेरवाद; बौद्ध सम्प्रदायका हीनयान, महायान र वज्रयान तीन सम्प्रदायमध्ये एक सम्प्रदाय।