गृह · शब्दकोश

हाँच

[ना.]

१. पशुपन्छीको समूह; बथान; बगाल; हुल।

२. सिपाहीको लस्कर।

⟵ फेरि सूचीमा जानुहोस्