गृह · शब्दकोश

हलुङ्गे

[वि.]

१. भाँडा र झ्यालढोका बनाइने सेतो रङको सबभन्दा हलुङ धातु; एल्मुनियम।

२. हलुका धातु; सिलाबर।

३. हलुङ्गो खालको; हल्का।

⟵ फेरि सूचीमा जानुहोस्