स्निग्धता

[ना.]

१. मुलायमपन; मिहिनपन; स्निग्धत्व

२. स्निग्ध हुनुको पन वा स्थिति; चिल्लोपन; चिप्लोपना; चिल्ल्याइँ।