गृह · शब्दकोश

सरौटो

[ना.]

१. सरुवा रोग; सङ्क्रामक रोग।

२. सारेर, निछोटेर काम लाग्ने पारिएको अन्नपात।

⟵ फेरि सूचीमा जानुहोस्