गृह · शब्दकोश

सज्जित

[वि.]

१. तयार पारिएको; तम्तयार।

२. सजिसजाउ भएको; सिँगारिएको।

⟵ फेरि सूचीमा जानुहोस्