गृह · शब्दकोश

सङ्कलित

[वि.]

१. जोडिएको।

२. सङ्कलन गरिएको; सँगालिएको वा बटुलिएको।

३. सञ्चित गरिएको; जगेर्ना गरिएको।

⟵ फेरि सूचीमा जानुहोस्