गृह · शब्दकोश

सख्त

[वि.]

१. कठोर; कडा।

२. मजबुत; दृढ।

३. सिकिस्त; साह्रै (बिरामी)।

⟵ फेरि सूचीमा जानुहोस्