गृह · शब्दकोश

श्रीमुख

[ना.]

१. तेजिलो वा उज्यालो मुख; शोभायुक्त अनुहार।

२. मान्यजनको मुख।

⟵ फेरि सूचीमा जानुहोस्