गृह · शब्दकोश

शङ्कर

[वि.]

१. शिव; महादेव।

२. आनन्द वा समृद्धि दिने; कल्याण गर्ने; मङ्गलमय।

⟵ फेरि सूचीमा जानुहोस्