वृक्षायुर्वेद
[ना.]
बोटबिरुवाको ओखतीमुलो, वनस्पतिमा हुने रोग हटाउने वा तिनका रोकथामका उपायको चर्चा भएको आयुर्वेदशास्त्र; वृक्षसम्बन्धी वैद्यकग्रन्थ; वैदाङ्ग।