विनाशकारी

[वि.]

१. दुःख पुर्‍याउने; बिगार्ने।

२. नाश गर्ने; विध्वंसक