विघ्नकारी

[वि.]

विघ्न पुर्‍याउने; उपद्रव गर्ने; काम बिथोल्ने।