अगिसरा

[वि.]

१. कर्तव्यनिष्ठ

२. कुनै काममा अगाडि सर्ने; अग्रसर; फुर्तिलो