लमकलमक

[क्रिवि.]

लामो फड्का मारेर लगातार हिँड्ने गरी; लम्कने चालले; लमक्क