गृह · शब्दकोश

लपनछपन

[ना.]

१. ढाँट्ने र छकाउने काम; छलछाम; ढाँटढुँट; ढाँटछल।

२. लुकाउने र छिपाउने काम; ढाकछोप।

⟵ फेरि सूचीमा जानुहोस्