रूढिवाद

[ना.]

पुर्ख्यौली चलनजस्ताको तस्तै मान्नुपर्छ भन्ने मत वा सिद्धान्त; परम्परावाद