रक्तविकार

[ना.]

रगतमा देखिने कुनै पनि विकार; रगतसम्बन्धी जुनसुकै रोग