मुद्राकार

[वि.]

१. मुद्राको आकार

२. मुद्राजस्तो आकार भएको; कुण्डलजस्तो।