गृह · शब्दकोश

मुडाइ

[ना.]

१. मुड्ने वा फर्किने काम वा प्रक्रिया; फर्काइ; दोब्राइ।

२. मुड्ने वा मुण्डन गरिने काम वा प्रक्रिया; मुण्डन गराइ।

⟵ फेरि सूचीमा जानुहोस्