गृह
·
शब्दकोश
दुष्प्राप्य
[वि.]
१.
मुस्किल
ले
मात्र
पाइने;
दुर्लभ
।
२.
सजिलै
पाउन नसकिने।
⟵ फेरि सूचीमा जानुहोस्