मरीच

[ना.]

लाम्चा साना पात हुने, झुप्पा परेका साना काला गेडा फल्ने एक लहरो वा त्यसको फल।