मन्दबुद्धि

[वि.]

१. थोरै बुद्धि भएको; बुद्धि मन्द भएको; कम बुद्धिको।

२. मूर्ख