गृह · शब्दकोश

मनोमान

[ना.]

१. खुसीराजीसँग; स्वेच्छाले।

२. दिलदेखिको मन्जुरी; चित्त बुझेको अवस्था; मनले मानेको स्थिति

⟵ फेरि सूचीमा जानुहोस्