गृह · शब्दकोश

मङ्गलग्रह

[ना.]

१. शुभग्रह; कल्याणकारी फल प्रदान गर्ने ग्रह।

२. सौरमण्डलमा रहेको एक ग्रह; नवग्रहमध्येको एक ग्रह।

⟵ फेरि सूचीमा जानुहोस्