गृह · शब्दकोश

भूमध्यसागर

[ना.]

पूर्वमा टर्कीनेर एसिया र युरोपलाई र पश्चिममा स्पेननेर युरोप र अफ्रिकालाई छुट्याउने एक सागर।

⟵ फेरि सूचीमा जानुहोस्