भुलायो

[ना.]

१. भुवैभुवा हुने गरी बुनेको नरम कपडा

२. रेसमको धागोबाट बुनेको एक प्रकारको नरम कपडा; अन्डी